Logo

रिपोर्टर्स डेस्क

पूर्वी चीनमा विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा ६ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

हेफेई, ८ फागुन: पूर्वी चीनको आन्हुइ प्रान्तको बोझाउ शहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा छ जनाको मृत्यु भएको

विस्तृत पढ्नुहोस
आज हामी संसदमा एमसीसी टेवल गर्छौं: प्रवक्ता कार्की

काठमाडौँ, ८ फागुन: सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् । आज (आइतबार) बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी

सुनको मूल्य प्रतितोला रु ९६ हजार ६००

काठमाडौँ, ८ फागुन: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार

बौद्ध भिक्षुलाई सबैले सम्मान गर्नुपर्छ: मन्त्री आले

काठमाडौँ, ८ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिक्षुहरुको अतुलनीय योगदान रहेको बताएका छन् । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भिक्षुद्वारा आयोजना गरिएको

भारतद्वारा अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री प्रदान

एजेन्सी, ८ फागुन। भारतले अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । भारतले थप साढे दुई टन स्वास्थ्य सामग्री अफगानिस्तानलाई उपलब्ध गराएको समाचारसंस्था एएनआईले उल्लेख गरेको छ । भारतले

जाेनसनले भने-‘रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना बनाइरहेको छ’

एजेन्सी, ८ फागुन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना गरिरहेको बताएका छन् । बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री जोनसनले अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार रुसले युरोपमा सन् १९४५

बोटिङ्ग गर्दै मन्त्री आले

लुम्बिनी, ८ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निरीक्षण भ्रमणमा रहेका बेला बोटिङ्ग गर्दै ।-तस्वीर : विमलबहादुर विष्ट-रासस

कामपाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

सिन्धुपाल्चोक, ८ फागुन: मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी

काभ्रे कांग्रेस सङ्गठन विस्तार अभियानमा

काभ्रेपलाञ्चोक, ८ फागुन: नेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ । फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण,

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

कर्णाली, ८ फागुन: कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: झापाका ८८ विद्यालय छनोट

बनियानी, ८ फागुन: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

कञ्चनपुर, ८ फागुन: भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार