Logo

रिपोर्टर्स डेस्क

नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनुपर्छ: शिक्षामन्त्री पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ फागुन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम

विस्तृत पढ्नुहोस
श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा आगजनी

मलङ्गवा, ८ फागुन: बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ । ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति

स्थानीय तह निर्वाचन : दलीय गतिविधि तीव्र

महोत्तरी, ८ फागुन: स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ हराए

८ फागुन : ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ । त्यहाँ गएको पाँच

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

ओस्लो [नर्वे], ८ फागुन: नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्। विदेशमन्त्री हुइटफेल्डले म्युनिख

कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु

काठमाडौँ, ७ फागुन। कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप ३ सय ५० जनामा कोरोना संक्रमण

काठमाडौँ, ७ फागुन। आज नेपालमा कोरोना भाइरसका ३ सय ५० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७५ हजार ३ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या

स्थानीय उत्पादन र औद्योगिकीकरणमा जोड दिनुपर्छ: मन्त्री हाङ्गाम

ताप्लेजुङ, ७ फागुन: प्रदेश नं १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले आज बिहान आयोजना

वाग्मती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाइयो, भएन व्यवस्थापन

काठमाडौँ, ७ फागुन: वाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ । वाग्मती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज वाग्मती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना

पोखरा, ७ फागुन: राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

निर्वाचनमा देखाइने कार्ड अलि खर्तनाक नै हुन्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ, ७ फागुन: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ: मन्त्री आले

भैरहवा, ७ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा