Logo

रिपोर्टर्स डेस्क

एमसिसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ: उपसभापति गुरुङ

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ७ फागुन: नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले

विस्तृत पढ्नुहोस
राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किए: कमल थापा(फोटोफिचर)

काठमाडौँ, ७ फागुन: राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको बताएका छन् । आज (शनिबार) पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र

मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेष अन्त्यका लागि सुनुवाइ गर्न अमेरिकी सर्वोच्च अदालत सहमत

वासिङ्टन,अमेरिका, ७ फागुन: अमेरिकी सर्वोच्च अदालतले मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेषलाई खारेज गर्न बाइडेन प्रशासनको तर्क सुन्न सहमत भएको छ । अदालतले शुक्रबारको दिन मुद्दा दायर गरेको हो । “उत्प्रेषण रिटको

राजनीतिलाई ठीक ठाउँमा ल्याउन कांग्रेसका नेताहरु बालकोट आइरहनुभएको छ: महेश बस्नेत

भक्तपुर, ७ फागुन। नेकपा (एमाले)का नेता महेश बस्नेतले वर्तमान राजनीतिलाई ठीक ठाउँमा ल्याउन कांग्रेस नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेको बताएका छन् । भक्तपुरमा आज (शनिबार)आयोजित एक कार्यक्रमलाई

हरिवन नगरपालिका सम्मानित

सर्लाही, ७ फागुन: सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नगर विकास कोषले आफ्नो ३४औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो

मुलुकको समृद्धि र जनताको सुख प्राप्त गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने ओलीको भनाई

काठमाडौँ, ७ फागुन: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताएका छन् । बहत्तरौ प्रजातन्त्र दिवसका अवसरमा

अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार

वासिङ्टन [अमेरिका], ७ फागुन: अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन् । “कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि

उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्वपूर्ण छ: मुख्यमन्त्री पाण्डे

मकवानपुर, ७ फागुन: बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताएका

पुटिनले युक्रेनमा आक्रमण गर्नेमा म विश्वस्त छु: बाइडेन

वासिङ्टन [अमेरिका], ७ फागुन: अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् । रुस-युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो

युक्रेन विद्रोही नेताद्वारा सामान्य जन परिचालनको घोषणा

मस्को, ७ फागुन: पूर्वी युक्रेनको टुक्रिएको क्षेत्र (तथाकथित डोनेट्स्क जन गणतन्त्र)का नेताले शनिबार पूर्व सोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य जन परिचालनका निम्ति आग्रह गरेका छन् । “म

गौतमबुद्ध विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक विमानमार्फत परीक्षण उडान गर्छाैं : मन्त्री आले

काठमाडौँ, ७ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन्। शनिबार सो विमानस्थलको निरीक्षणपछि

मुख्यमन्त्री राईद्वारा प्रजातन्त्र दिवशको शुभकामना

विराटनगर, ७ फागुन: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा न्याय र समानता सङ्घर्षमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदको सम्झना गरेका छन् । प्रजातन्त्रका सेनानीप्रति