Logo

रिपोर्टर्स डेस्क

प्रदेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

मलङ्गवा, ७ फागुन: प्रदेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको

विस्तृत पढ्नुहोस
पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

विराटनगर, ७ फागुन: समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । गएको माघ २५ गते सुनसरी धरान उपमहानगरपालिका–१५

वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्यः मुख्यमन्त्री राई

मोरङ, ७ फागुन: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र

प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा

भक्तपुर, ७ फागुन: प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको

चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ७ फागुन: प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ

सङ्क्रमण दर उच्च रहेपनि दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने

सियोल, ७ फागुन: सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा

यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको छ: बाइडेन

वासिङ्टन, ७ फागुन: अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन् । अमेरिकी गुप्तचर निकायले दिएको

बालकुमारी देवीको मन्दिरमा साइरनसहित सुरक्षायन्त्र जडान गरिने

ललितपुर, ७ फागुन। ललितपुर सुनाकोठीको बालकुमारी देवीको मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिने भएको छ ।मन्दिरमा रहेको तीन सय वर्ष पुरानो बालकुमारीको मूर्ति गएको माघ ९ गते हराएकोमा २० दिनपछि फेला

नाममा सहमति जुटाउन प्रदेश १ सरकारले फागुन १० गतेलाई बोलायो सर्वदलीय बैठक

काठमाडौँ, ७ फागुन। प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो ।

गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर

झापा, ७ फागुन: सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन्

बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

बैतडी, ७ फागुन: डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब

प्रत्यायोजित विधायन विधेयक संसद्मा पेस गर्ने तयारी: परिमार्जनमा समयसीमा खण्ड गायब

–नारायण न्यौपाने काठमाडौँ, ७ फागुन : सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । प्रत्यायोजित व्यवस्थापनका