काठमाडौँ, ६ फागुन। नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यस अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गरिने जनाइएको
काठमाडौँ, ६ फागुन। पछिल्लो समय नेपालमा एमसीसीको मुद्दालाई लिएर ब्यापक प्रदर्शन भइरहेको बेला नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हिंसा र हिंसालाई उक्साउनु कदापि स्वीकार्य नहुने टिप्पणी गरेका छन् ।
–शेरबहादुर सिंह महेन्द्रनगर, ६ फागुन : महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर
काठमाडौँ, ६ फागुन: विद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरी विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल
कर्णाली, ६ फागुन: कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोकसेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमान्दारितालाई कायम राख्नुपर्ने बताएका छन् । प्रदेश लोकसेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन
–शरद् शर्मा काठमाडौँ, ६ फागुन : त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन
काठमाडौँ, ६ फागुन।राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका छन् । उनले सामाजिक
काठमाडौँ, ६ फागुन। नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। आइतबार र सोमबार (फागुन ८/९ गते) बस्ने तय भएको बैठक फागुन २० गतेको लागि सरेको हो। माओवादी केन्द्रले अमेरिकी
काठमाडौँ, ६ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीकै कारण गठबन्धन फुट्ने सक्ने बताएका छन् । आज (शुक्रबार) संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,
तनहुँ, ६ फागुन: गण्डकी प्रदेशभरि भाडादरमा एकरुपता कायम गर्ने उद्देश्यले सार्वजनिक सवारीमा भाडादर निर्धारण गरिएको छ । भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र
काठमाडौँ, ६ फागुन। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छिन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको
काठमाडौँ, ६ फागुन। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुइवटा विकल्प रहेको स्पष्ट पारेका छन्। आज (शुक्रबार)को प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै उनले देउवासँग एमसीसी पास गराउने वा सत्ता जोगाउने