Logo

रिपोर्टर्स डेस्क

भक्तपुरमा आजदेखि तीनदिन प्रजातन्त्र दिवस मनाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, ६ फागुन: भक्तपुरमा आजदेखि तीनदिनसम्म विभिन्न कार्यक्रममा गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८

विस्तृत पढ्नुहोस
दशरथचन्द नगरपालिकामा मेयर र उपमेयर कप क्रिकेट हुँदै

बैतडी, ६ फागुन: बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो पाँचौँ संस्करण

फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

मनिला, ६ फागुन: मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वायुसेनाले स्थानीय समय

संघको प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेश सरकारद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, ६ फागुन। संघीय सरकारले ठूलो संख्यामा प्रहरी भर्नाका लागि निकालेको विज्ञापनविरुद्ध मधेस सरकारले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रहरी भर्ना विज्ञापनविरुद्ध प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र

‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ६ फागुन: शास्त्रीय गायनका प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गरेका छन् । करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गरेका

जुम्लाका सबै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम

खलङ्गा, ६ फागुन: जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्षपछि त्यहाँका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख

बालाजुमा पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसचालक पक्राउ

काठमाडौँ, ६ फागुन। काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा हिजो (बिहीबार) बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज (शुक्रबार) बिहान प्रहरीले

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ६ फागुन: प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही, ६ फागुन: जिल्ला प्रशासन कार्यालय सर्लाहीले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख

ज्ञानेन्द्र शाही विधिवत रुपमा राप्रपा प्रवेश

काठमाडौँ, ६ फागुन। अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राप्रपामा समाहित भएको छ । शाही लगायतको समूहलाई आज (शुक्रबार) पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा अध्यक्ष

नयाँबानेश्वरमा एमसीसीविरुद्ध व्यापक प्रदर्शन

काठमाडौँ, ६ फागुन। एमसीसीको विरोधमा नयाँबानेश्वरमा आज पनि प्रदर्शन जारी छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको माओवादी केन्द्र निकट

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

मस्को, ६ फागुन: रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ ।”पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण