Logo

रिपोर्टर्स डेस्क

सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ फागुन। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। हिजो (बिहीबार) दिउँसो निर्वाचन आयोग कार्यालयमा

विस्तृत पढ्नुहोस
विभिन्न स्थानहरुमा शंकास्पद वस्तु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ

झापा, ६ फागुन।झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-२ ठेगाना भएका

कालिकोटमा १८ हजार मतदाता थपिए

मान्म, ६ फागुन: कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६

वैशाखभित्र नयाँ शैक्षिक सत्र, जेठ १ गतेबाट कक्षा सञ्चालन: शिक्षामन्त्री पौडेल

काठमाडौँ, ६ फागुन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताएका छन् । शान्ति शिक्षा मन्दिर माध्यमिक

प्रजातन्त्र दिवसमा सरसफाइ कार्यक्रम

झापा, ६ फागुन: झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल

गुल्मीको दर्लिङमा पहिलोपटक बस पुग्यो

तम्घास, ६ फागुन: गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा नं २ ह्वाङ्दी

नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुर, ६ फागुन: कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत

रत्ननगर महोत्सव फागुन १५ देखि

चितवन, ६ फागुन: कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा

ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँ, ६ फागुन: काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी

सामुदायिक विद्यालयलाई सांसद र वडाध्यषको सहयोग

भक्तपुर, ५ फागुन: बालबालिकालाई पठनपाठनमा अत्यावश्यक सामग्रीको अभाव पूर्ति तथा विद्यालयको आन्तरिक वातावरण सुधारका लागि जनप्रतिनिधिले रु एक लाख ५५ हजार ५५५ सहयोग गरेका छन् । विद्यालयकी शिक्षिका सुष्मा न्यौपानेले

‘महत्वपूर्ण आयोजनाको प्रगति निराशाजनक’

–शेरबहादुर सिंह महेन्द्रनगर, ५ फागुन : उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईसहितको टोली कञ्चनपुरमा निमार्णाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको स्थलगत निरीक्षणका लागि महेन्द्रनगर आइपुगेको छ ।

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु

काठमाडौँ, ५ फागुन। कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले