Logo

रिपोर्टर्स डेस्क

सुर्ती खेतीबाट आम्दानी बढाउँदै किसान

-रिपोर्टर्स नेपाल/संवाददाता

–गोपालप्रसाद बराल महोत्तरी, ३ फागुन : जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् । केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या हुँदै आएका बलवा नगरपालिकाका

विस्तृत पढ्नुहोस
मधेश प्रदेश सरकारले सार्वजनिक गर्यो चार वर्षे उपलब्धि(पूर्णपाठसहित)

काठमाडौँ, ३ फागुन। मधेश प्रदेश सरकारले चार वर्षको उपलब्धीहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लालबाबु राउतले चार वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् ।

भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले गरे विवाह

मेक्सिको, ३ फागुन: प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन् ।मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको

चाँदीको जस्तो देखिने विभिन्न गरगहनासहित २ जना पक्राउ

दैलेख, ३ फागुन।  ढुङगेश्वर गाउँपालिका-१ स्याउली बजारबाट करिब २१ किलो ७ सय २५ ग्राम चाँदी जस्तो देखिने वस्तुबाट बनेका बिभिन्न किसिमका गरगहना सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

रोल्पा, ३ फागुन। गंगादेव गाउँपालिका-४ गौरामाठे बस्ने २७ वर्षीय महेश वलीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही गाउँपालिका-४ डलसिङ्गे बस्ने ३९ वर्षीय पर्शुराम वलीलाई सोमबार राति

चितुवाको छालासहित पक्राउ

दाङ, ३ फागुन। लमही नगरपालिका-५ रातोडाँडाबाट १ थान चितुवाको छाला सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-५ महसेनीखोला बस्ने ४३ वर्षीय राज कुमार

क्यानडाका प्रधानमन्त्रीद्वारा दुर्लभ आदेश जारी

क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गरेका हुन् ।

भारतमा २७ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ३ फागुन: भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना

लालु यादव चारा घोटाला मुद्दामा दोषी ठहर, १८ फेब्रुअरीमा सजाय सुनाइने

एजेन्सी, ३ फागुन। आरजेडी प्रमुख बिहारका पुर्व मुख्यमन्त्रि लालुप्रसाद यादव चारा घोटालाको अन्तिम मुद्दामा दोषी ठहर भएका छन् । आज (मंगलबार) विशेष सीबीआई अदालतले आरजेडी प्रमुख तथा पुर्व मुख्यमन्त्रि लालु

अमेरिकाले युक्रेनलाई आर्थिक सहायता गर्ने

एजेन्सी, ३ फागुन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई अमेरिकाले १ अर्ब डलर आर्थिक सहायता दिने बताएका छन्।’हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन निर्माण गर्न सहयोगीहरूसँग काम गरिरहेका छौं’, संयुक्त राज्यले

बाल–क्यान्सर दिवस : बिरामीमध्ये दुई तिहाई उपचारबाट वञ्चित

-शरद शर्मा काठमाडौँ, ३ फागुन: नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

काठमाडौँ, ३ फागुन: नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय