काठमाडौँ, २८ माघ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) बसेको केन्द्रीय कार्यसम्पादन
काठमाडौँ, २८ माघ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३२ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको आज (शुक्रबार)को मन्त्रीस्तरीय निर्णयानुसार ३२ जना सहसचिवको सरुवा भएको
काठमाडौँ, २८ माघ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पु¥याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान
काठमाडौँ, २८ माघ: सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि
काठमाडौँ, २८ माघ। कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौँ, २८ माघ। आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १४१ पुगेको स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ, २८ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा
काठमाडौँ, २८ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा
चितवन, २८ माघ: चितवनमा यसवर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार
काठमाडौँ, २८ माघ: प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका–८ खिन्चोकका ३५ वर्षीय मनबहादुर सिलवाल क्षेत्री रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान
काठमाडौँ, २८ माघ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीबारे भएको फोन सम्वादलाई भ्रमपूर्ण रुपमा बाहिर ल्याइएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सिमकोट, २८ माघ: हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ । हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । केही दिन अघि परेको