Logo

रिपोर्टर्स डेस्क

मन्त्री आले र बिश्व बैंकका प्रमुखबीच भेटवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बिश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलङ्का प्रमुख फरिसहदाद जेरभोसबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज (शुक्रबार) मन्त्रालयमा भएको

विस्तृत पढ्नुहोस
कन्सुलर सेवा फागुन १ देखि त्रिपुरेश्वरबाट

काठमाडौँ, २८ माघ: कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ

सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन तयार छन् : कांग्रेस प्रवक्ता डा. महत

काठमाडौँ, २८ माघ: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन तयार भएको बताएका छन्। प्रवक्तामा नियुक्ति भएपछि आयोजित एक कार्यक्रममा डा. महतले एमसीसी

सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक परिमार्जन हुन्छ : मन्त्री शाही

कर्णाली, २८ माघ: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताएका छन् । नेपाल पत्रकार

६ महिनामा कोरोना रोकथाममा झण्डै १० अर्ब खर्च भयो : अर्थ मन्त्रालय

काठमाडौँ, २८ माघ। चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिना (साउन–पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको

नेता थापाले अलग्गै पार्टी खोल्ने

विराटनगर, २८ माघ: राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताएका छन् । विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको

लिबियाका प्रधानमन्त्रीको गाडीमा बन्दुकधारीद्वारा आक्रमण

२८ माघ: अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको

युक्रेन वरिपरि तनाव बढ्दै गएपछि बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गर्यो

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको पुष्टि गरेका छन् ।“आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश

डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी

डडेल्धुरा, २८ माघ: डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको रविन काष्ठ उद्योग र देवलक्ष्मी मल्टी सप्लायर्स फर्निचर उद्योगमा आगलागी भएको हो ।

बाँके जिल्लामा लागुऔषधविरुद्ध प्रहरीको अभियान

राँझा, २८ माघ: बाँके जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्ध अभियान नै सञ्चालन गरेको छ । अभियानअन्तर्गत दैनिकजसो लागुऔषधविरुद्ध कारबाही भइरहेको कार्यालयका प्रवक्ता तथा

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता, इरानी आणविक सम्झौताबारे छलफल

२८ माघ : जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो । सो भेटवार्ताका क्रममा

विकास निर्माणका कार्यमा तीन तहको समन्वय र सहकार्य आवश्यक छ: मन्त्री सोडारी

मार्तडी, २८ माघ: सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ बाजुराद्वारा आयोजित