Logo

रिपोर्टर्स डेस्क

पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ माघ। कोरोनाको तेस्रो लहर फैलिएसँगै माघ ५ गतेदेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर भोलि (शुक्रबार)देखि खुला हुने भएको छ । विश्व स्वास्थ्य

विस्तृत पढ्नुहोस
रसुवागढी नाकाबाट आयात हुन थाल्यो

रसुवा, २७ माघ: हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन भएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मङ्गलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार

भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण सुरु

चितवन, २७ माघ: भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

काठमाडौँ, २७ माघ: राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन

‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’: मुख्यमन्त्री राई

विराटनगर, २७ माघ: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा

लागुऔषधसहित एक पक्राउ

गण्डकी, २७ माघ: प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको

सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दोः लिङ्ग पहिचान गर्दै भ्रूण हत्या

—विश्वनाथ ठाकुर मलङ्गवा, २७ माघ: नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको

मन्त्री खतिवडाद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, २७ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, २७ माघ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

इन्टरनेटको सञ्जालमा जोडिँदै सामुदायिक विद्यालय

गलेश्वर, २५ माघ: म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित ४२ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान कार्य सुरु भएको छ । बेनीबजारको बसपार्क क्षेत्रमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान भएपछि

कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु

काठमाडौँ, २५ माघ। कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण

काठमाडौँ, २५ माघ। आज नेपालमा कोरोना भाइरसका १ हजार ९ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ६११ पुगेको स्वास्थ्य तथा जनसंख्या