Logo

रिपोर्टर्स डेस्क

विकृति बढेपछि विद्युत्का संरचना सार्न नयाँ व्यवस्था

-रिपोर्टर्स नेपाल/संवाददाता

– रमेश लम्साल काठमाडौंँ, २४ माघ: नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरुलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, खम्बा, ट्रान्सफर्मर) सार्न आवश्यक

विस्तृत पढ्नुहोस
पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

त्रिशूली, २४ माघ: नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास

मन्त्री आले र युरोपेली संघ (ईयू)की राजदूतबीच भेटवार्ता

काठमाडौँ, २४ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (सोमबार) मन्त्रालयमा भेटवार्ता भएको हो।-तस्बिर :

पर्वतमा ‘स्काई क्याफे’ सञ्चालन

– लक्ष्मीप्रसाद सापकोटा पर्वत, २४ माघ : सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुुर्खेतद्वारा चार लाख मूल्य बराबरका खाद्य वस्तु नष्ट

कर्णाली, २४ माघ: सुुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब रु चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ । चालु आर्थिक वर्षको

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

२४ माघ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार

खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा

एजेन्सी, २४ माघ। कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले शहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा

सहिदका परिवारसँग शिक्षामन्त्री पौडल

बागलुङ, २४ माघ: बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलमा सहिदका परिवारलाई सोमबार भेट्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल ।-तस्बिर : रामबहादुर थापा-रासस

कोरोनाविरुद्धको थप आठ लाख ८२ हजार मात्रा खोप आइपुग्यो

काठमाडौँ, २४ माघ। नेपालमा आज (सोमबार) कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा

रुसलाई शान्त पार्न र युरोपेली मुलुकहरुको रक्षा गर्नका लागि ‘नयाँ सन्तुलन’ निर्माण गर्न आवस्यक छ : म्याक्रोँ

एजेन्सी, २४ माघ। फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले युक्रेनसँगको युद्ध रोक्ने सहमतिमा पुग्न सम्भव भएकोे बताएका छन् । उनले आफ्नो सुरक्षा चासोबारे आवाज उठाउने रुसको वैधानिक अधिकार रहेको बताएका छन् । सोमबार

क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण बढी

चितवन, २४ माघ: चितवनको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको

जमिन दिलाई दिन्छु भनी सुकुम्बासीसँग रकम लिई ठगी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं, २४ माघ। भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी सुकुम्बासी सँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं