Logo

रिपोर्टर्स डेस्क

रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

२४ माघ : रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ आइतबार मात्र एक लाख ८०

विस्तृत पढ्नुहोस
अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

२४ माघ : पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका

बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त

काठमाडौँ, २४ माघ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भट्टराईले पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालमार्फत जानकारी

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री बेनेटबीच फोनवार्ता

२४ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा

आज स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारी

काठमाडौँ, २४ माघ: सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो । आइतबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा

आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा पक्राउ

कर्णाली, २४ माघ: सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले

खुकुरी प्रहार गरी दुईको हत्या

सिन्धुपाल्चोक, २४ माघ: बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र

महोत्तरीमा विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

महोत्तरी, २४ माघ: कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि त्यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने

हल्का वर्षाको सम्भावना

काठमाडौँ, २४ माघ: हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो

ओली सात महिनापछि बालुवाटारमा

काठमाडौँ, २३ माघ: प्रधानमन्त्रीको पदबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा

कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु

काठमाडौँ, २३ माघ। कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ माघ। आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६६ हजार ६०८ पुगेको स्वास्थ्य तथा जनसंख्या