Logo

reporters1

चिया बगानमा मजदुर अभाव

इलाम, ३० वैशाख । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई

विस्तृत पढ्नुहोस
कास्कीमा १३ वटा मोटर जाने पुल बन्दै, असार मसान्तसम्म पाँच पुल बन्ने

पोखरा, ३० वैशाख । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् । चालु आवको असार मसान्तसम्म पाँच पुल बन्ने र बाँकी अर्को आवभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख

निर्वाचनको तयारी पूरा, मतदानको व्यग्र प्रतीक्षा

(भीष्मराज ओझा): काठमाडौँ, ३० वैशाख । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ । झन्डै

स्थानीय तह निर्वाचनः काठमाडौंको सबै तयारी पूरा

काठमाडौं, ३० वैशाख । आइतबार हुने काठमाडाँै जिल्लाका स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले एक महानगर र १० नगरपालिकामा आइतबार हुने निर्वाचनको तयारी पूरा

मतदाता नामावलीमा नाम भएकाहरुलाई भोट हाल्नबाट बञ्चित गराईए महापाप हुन्छ : गुरुङ्

काठमाडौं, ३० बैशाख । पूर्व प्रमुख कार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ्ले मतदाता परिचयपत्र वितरणमा केही समस्याहरु देखा परेको गुनासो पोखे । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले

कास्कीमा १३ पुल बन्दै

पोखरा, ३० वैशाख । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् । चालु आवको असार मसान्तसम्म पाँच पुल बन्ने र बाँकी अर्को आवभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख

प्रदेश नम्वर ६ को सल्यानमा भोलि हुने मतदानको तयारी तिव्र

शरद रेग्मी/बिमल गौतम: सल्यान खलंगा ,३० वैशाख । पहिलो चरणको स्थानिय तह निर्वाचन आउन एक दिन मात्र बाकि रहदा प्रदेश नम्वर ६ को सल्यानमा तयारी तिव्र पारिएको छ । भोलि वैशाख

प्रचण्डको उम्मेदवार विप्लवको नियन्त्रणमा

हेटौँंडा, ३० वैशाख । मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा ९माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ । उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको

निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था पूरा, विथोल्न खोजे कडा कारबाही हुन्छ : गृहसचिव रेग्मी

काठमाडौं, ३० बैशाख । गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स

मधेली पूर्ण खोपमुक्त गाउँ घोषित

इटहरी, ३० वैशाख । सुनसरी जिल्लाको साविक मधेली गाउँअर्थात् गडी गाउँपालिकामा गाँभिएको उक्त गाउँलाई शुक्रबार पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको छ । सुनसरीका सबै गाउँ तथा नगर र उपमहानगरलाई पूर्ण

मतदानको ब्यग्र प्रतिक्षामा म्याग्दीका सर्वसाधारण

बाबियाचौर म्याग्दी, ३० वैशाख । बेनी नगरपालिका–९ नेप्टेचौरका ५६ वर्षीय रुद्रबहादुर चोखाललाई आइतबार हुन लागेको स्थानीय तह निर्वाचन विशेष महत्वको लागेको छ । यसअघिको संसदीय र स्थानीय निकायको निर्वाचनको मतदानमा

मौन अवधिमा मन्त्रीहरुद्धारा नै आचारसंहिता उल्लंघन, कोही पैसा बाँड्दै त कोही भोट माँग्दै

काठमाडौं, ३० बैशाख । भोलि आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले हिजो १२ बजेरातिदेखि नै मौन अवधि लगाएको छ । तर यो मौन अवधिमा पनि सरकारका