Logo

reporters1

४० नेपाली चीनमा थुनिए : ‘भोट हाल्न नपाउने चिन्ता’

काठमाडौं ३० बैशाख । सामान लिन चीनको केरुङ गएका नेपालीहरु बोर्डर सिलले अलपत्र परेका छन् । स्थानीय निर्वाचनका लागि बुधबारदेखि स्थानीय प्रशासनले बोर्डर सिल गर्न

विस्तृत पढ्नुहोस
यसकारण तत्काल काम थाल्न पाउदैनन नयाँ जनप्रतिनिधिहरुले –

काठमाडौं ३० बैशाख । स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन । कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन् । निर्वाचित जनप्रतिनिधिहरूले केका

सरकारले ठाडै निर्वाचन आचारसंहिता उलंघन गरेपछि…

काठमाडौं ३० बैशाख । सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरु हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ

तीन दिनदेखि पटक पटक भूकम्पको झड्का !

काठमाडौं ३० बैशाख ।  संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटक पटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयवासी आतंकित भएका छन् । वैशाख  २६ देखि २९

स्थानीय तहको निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिमा सहयोग गर्छ : राष्ट्रपति भण्डारी

(विशेष प्रतिनिधि शीतलप्रसाद महतो) : बैंकक (थाइल्यान्ड), २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिमा सहयोग गर्ने बताउनुभएको छ । आफ्नो सम्मानमा आज

स्थानीय तहको सङ्ख्या अध्ययन गर्न समिति

काठमाडौँ, २९ वैशाख । सरकारले स्थानीय तहको सङ्ख्या थप गर्ने सम्बन्धमा अध्ययन गर्न आज उपप्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा समिति गठन गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला

चालक इजाजतपत्र छाप्नका लागि विदेशी कम्पनीलाई नदिन आदेश

काठमाडौँ, २९ वैशाख । सर्वोच्च अदालतले चालकको डिजिटल (स्मार्ट) इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र हरिकृष्ण

सांसद बडाल महाराजगन्ज शिक्षण अस्पतालमा

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना हुनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उहाँको मुटुमा

प्रधानमन्त्री बनाउन प्रचण्डले साथ नदिने सुईंको पाएपछि देउवाले चाले यस्तो कदम

काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । २८३ स्थानमा हुने उक्त निर्वाचनमा कुन दलले बाजी मार्ला भनेर यतिवेला चौतर्फी अड्कलबाजीहरु समेत सुरु

स्थानीय तह पहिलो चरणको निर्वाचन : ७ ठाउँमा यसरी गर्नुपर्छ मतदान

काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते अर्थात आउने आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने निर्वाचन आयोगले विश्वास लिएको छ। छोटो समयमा पनि

पूर्वराजा ज्ञानेन्द्रपनि भोट हाल्ने तयारीमा, पहिलो रोजाईमा पर्यो एमाले पार्टी

काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते अर्थात आउने आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने निर्वाचन आयोगले विश्वास लिएको छ। छोटो समयमा पनि

भोट हाल्नकै लागि हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किए

काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते अर्थात आउने आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने निर्वाचन आयोगले विश्वास लिएको छ। छोटो समयमा पनि