Logo

reporters1

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

रुकुम, २३ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज बिहान यहाँ ‘स्थानीय

विस्तृत पढ्नुहोस
निर्वाचनमा सबैले भाग लिनुपर्छ : मन्त्री हेन्डरिक्स

काठमाडौँ, २३ चैत । सङ्घीय गणतन्त्र जर्मनीका वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री डा बारबरा हेन्डरिक्सले स्थानीय तहको निर्वाचनमा सबै नेपालीले भाग लिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल र

मृगौला फेलभएका तामाङ्लाई ३ लाख हस्तान्त्रण

काठमाडौ, २३ चैत । रसुवा जिल्ला, उत्तरगया गाउपालिका निवासी वर्ष २८ का सुबास तामाङको उपचारको लागि यूवाह जुटेका छन् । तामाङ तीन वर्ष अगाडी देखि दुबै मिर्गौला गुमाएर निरन्तर डाइलासिस

गायिका तामाङको ‘सर्काईदेऊ’ (भिडियो सहित)

काठमाडौ, २३ चैत । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा छमछम्ति नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोक

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

काठमाडौँ, २३ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै आन्तरिक व्यवस्थापन र परिचालनमा प्राथमिकता दिएको छ । संविधान संशोधनतिरभन्दा तिनै तहको निर्वाचन गरेर

नेपाली स्रष्टा भारतको असम जाँदै

काठमाडौँ, २३ चैत । नेपाल स्रष्टा समाजका साहित्यकारको एउटा टोली भारतको असम नेपाली साहित्य सभाको निमन्त्रणामा एक साताको साहित्यिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उक्त भ्रमण टोलीमा नेपाल स्रष्टा

माओवादी केन्द्रले उम्मेदवार घोषणा गर्यो

बैतडी, २३ बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रले मेलौली नगरपालिकाको मेयरका लागि

फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच आज एकता

काठमाडौं २३ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकीकरण हुने भएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता

नेपाल र भारतबी प्रबुद्ध व्यक्ति समूह बैठक आज

काठमाडौं २३ चैत । नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को तेस्रो बैठक आज राजधानीमा सुरु हुँदैछ । दुई दिन चल्ने बैठकमा मुख्य

११ जिल्लाको चुनाव दोस्रो चरणमा गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं २३ चैत । स्थानीय चुनावअघि मधेसवादी दलहरुसँग प्याकेजमा सहमति सम्भावना टर्दै गएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर २ र ५ मा चुनाव स्थगित गर्ने मनस्थिति बनाएका छन् ।

यस वर्ष भारतबाट १५ अर्बको बिजुली आयात

काठमाडौं २३ चैत । विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङमुक्त गर्न यस आर्थिक वर्षमा भारतबाट करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने जनाएको छ । प्राधिकरणले चालू वर्षको ९ महिनामा ९

जग्गा बेचेर तलब दिने तयारीमा सरकारी संस्था

काठमाडौं २३ चैत । सरकारले नेपाल ट्रेडिङ लिमिटेडको जग्गा बिक्री गरि कर्मचारीलाई स्वैच्छिक अवकाश दिने तयारी गरेको खबर आजको कान्तिपुरमा छ । घाटा चुलिएपछि जग्गा बिक्री गरेर भएपनि कर्मचारीलाई अवकाश