Logo

रिपोर्टर्स डेस्क

रबि लामिछानेको आह्वान– कांग्रेस, एमाले र बालेन शाहको त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । चर्चित प्रस्तोता रबि लामिछानेले काठमाडौं महानगरपालीकाको मेयरमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिएर कांग्रेस, एमाले र बालेन शाहको त्रिपक्षिय भिडन्तका

विस्तृत पढ्नुहोस
विद्युत महशुल नतिरेपछि तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाईन काटियो

काठमाडौं, १३ वैशाख । विद्युत महशुल भुक्तानी गरेपछि तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाईन काटिएको छ । चार महिनाकोे बक्यौता नतिरेकाले लाइन काट्न बाध्य भएको विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले जनाएको

चन्द्रागिरि नगरपालिकाः प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी

काठमाडौं, १३ वैशाख । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा २१ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दल

आयोजना आसपासका बासिन्दाका लागि अप्पर सोलुको आइपिओ

काठमाडौं, १३ वैशाख । अप्पर सोलु हाईडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही वैशाख २२ गतेदेखि प्रतिकित्ता रु

श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने

काठमाडौं, १३ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा

चुनाव प्रचार सामाग्री निर्माणमा व्यस्त बागबजार (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनाव प्रचार सामाग्री छाप्ने क्रम बढेको छ । काठमाडौंको बागबजारमा पर्चा, पम्प्लेट, टोपी, झण्डा लगायतका चुनावी प्रचार÷प्रसार सामाग्री छाप्नेको भिड लागेको हो

लुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह, यस्ता छन् बच्ने उपाय

काठमाडौं, १३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो

थप दश जनामा कोरोना संक्रमण, १८ जना संक्रमण मुक्त

काठमाडौं, १३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप दश जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १८ जना संक्रमण मुक्त भएका छन् ।

‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी आयोजना

काठमाडौं, १३ वैशाख । फोटो पत्रकार क्लब (पिजे क्लब) नेपालले ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा आज ‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरेको छ । काठमाडौँको वसन्तपुरमा आयोजित प्रदर्शनीमा फोटो

जुम्लाका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता

जुम्ला, १३ वैशाख । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० जुम्लाले केही पालिकामा आइतबार

सबैलाई चकित पार्दै एलन मस्कले किने ४४ अर्ब डलरमा ट्विटर

न्यूयोर्क, १३ बैशाख । सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा

ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार तिनैजनाको मृत्यु

जनकपुर, १३ वैशाख । धनुषामा ट्रकमा मोटरसाइकलमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार

Screenshot