Logo

रिपोर्टर्स डेस्क

होलीको रमाइलोः डोरी तान्ने खेल खेल्दै तनहुँका युवा

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, ३ चैत । तनहुँ उद्योग बाणिज्य सङ्घ दमौली बजार इकाई समितिद्वारा बिहीबार दमौलीमा आयोजित होली विशेष कार्यक्रममा डोरी तान्ने खेलमा प्रतिस्पर्धा गर्दै पुरुष खेलाडी

विस्तृत पढ्नुहोस
निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छः माधव नेपाल

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन् । फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन

युक्रेनको मानवीय अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान

न्यूयोर्क, ३ चैत । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो ।

फागुपूर्णिमाको दिन दुई पोखरीको पानीमा खेल्दै बालबालिका तथा युवायुवती

मध्यपुर थिमी, ३ चैत । फागुपूर्णिमाको दिन बिहीबार मध्यपुर थिमिको दुई पोखरीमा रहेको पानीमा खेल्दै बालबालिका तथा युवायुवती । तस्बिरः रत्न श्रेष्ठ÷रासस

जनताको मन जित्न कार्यकर्तालाई प्रचण्डको आग्रह

लुम्बिनी, ३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनावमा आफ्नै

विश्व सम्पदा स्थलः कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

काठमाडौँ, ३ चैत । सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत

प्रशिक्षणमा रहेका खेलाडीहरुले मैदानमै मनाए होली (फोटोफिचर)

काठमाडौं, ३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले मैदानमै होली मनाएका छन् । टोलीले आज बिहीवार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा होली मनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

युक्रेन युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने

सिन्ह्वा, ३ चैत । संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् ।

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौं, ३ चैत । बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

काठमाडौ, ३ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो

विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

काठमाडौ, ३ चैत । लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट

होलीको शुभकामना दिदै कोमलले भनिन्– पर्वमा होली, राजनीतिमा ओली

काठमाडौं, ३ चैत । नेकपा एमालेकी नेतृ तथा गायीका कोमल वलीले होलीको शुभकामना दिएकी छिन् । सामाजिक सञ्जाल ट्विटरमा उनले अनुहारमा रंग लगाएको तस्विर सार्वजनिक गर्दै शुभकामना दिएकी हुन् ।