Logo

रिपोर्टर्स डेस्क

होलीमा पनि राष्ट्रियता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ चैत । होलीको रङ्गले अनुहारमा नेपालको राष्ट्रिय झण्डा बनाए काठमाडौँको बसन्तपुरमा होली खेल्न सहभागी युवा । तस्बिरः प्रदीपराज वन्त÷रासस

विस्तृत पढ्नुहोस
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

एजेन्सी, ३ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४

तस्विरमा हेर्नुहोस नायीका रेखा थापाको होली (फोटोफिचर)

काठमाडौं, ३ चैत । नायीका तथा राप्रपा नेतृ रेखा थापाले साथिभाईसँग होली पर्व मनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत होलीको शुभकामना व्यक्त गर्दै तस्विर सार्वजनिक गरेकी हुन् ।

बेलायतका विदेशमन्त्रीले यसै महिना भारत भ्रमण गर्ने

एजेन्सी, ३ चैत । रुस–युक्रेन द्वन्द्वको बीचमा बेलायती विदेशमन्त्री लिज ट्रसले यसै महिनाको अन्तमा भारत भ्रमण गर्ने जनाइएको छ । विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन

हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठले यसरी मनाए होली

काठमाडौं, ३ चैत । हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारका सदस्यसँग होली मनाएका छन् । उनले सामाजीक सञ्जाल मार्फत परिवारसँग होली मनाएको तस्विर सार्वजनीक गरेका छन् । आज देशको पहाडी भेगमा

बसन्तपुरमा रंगीन् पर्यटक (फोटोफिचर)

काठमाडौं, ३ चैत । काठमाडौँको बसन्तपुरमा होलीको रङ्गसँग रमाउँदै विदेशी पर्यटक । होलीको अवसरमा विदेशीहरु नेपाल आउने गरेका छन् । तस्बिरः प्रदीपराज वन्त÷रासस

रसुवागढी नाकाबाट आयातमा वृद्धि

रसुवा, ३ चैत । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति

जापानमा ७.३ रेक्टरको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

सिन्ह्वा, ३ चैत । जापानमा गएको भूकम्पमा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् । उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउनेः मुख्यमन्त्री राउत

जनकपुर, ३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना

सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा युवकको मृत्यु

मकवानपुर, ३ चैत । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ ।उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ

होलीको दिन बढ्यो सुनको मूल्य

काठमाडौं, ३ चैत । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । केहि दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको हो । आज भने तोलामा ५ सय रुपैयाँले

मधेशमा तीन दिन होली

महोत्तरी, ३ चैत । मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो