Logo

रिपोर्टर्स डेस्क

निगमको ग्राउन्डेड न्यारो बडी जहाज उड्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनःनियमित उडान सुरु गरेको छ

विस्तृत पढ्नुहोस
खप्तड गोल्डकपः उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्दै

काठमाडौं, २८ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ । धनगढी रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो

विराटनगर, २८ फागुन । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ । जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको

माग सम्बोधन नभएको भन्दै फोहर बिसर्जनमा अवरोध

काठमाडौं, २८ फागुन । काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित भेटिए

सिन्ह्वा, २८ फागुन । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ ।सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५

युक्रेनमा रहेका चिनियाँ नागरिकलाई ११ उडानबाट उद्धार

सिन्ह्वा, २८ फागुन । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ । यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ । सो जहाज स्थानीय

फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो

सिन्ह्वा, २८ फागुन । कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा

प्रेम सम्बन्धमा रहेका सौगात र सृष्टि विवाह बन्धनमा बाँधिदै

काठमाडौं, २८ फागुन । नायक सौगात मल्ल र पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ बैबाहिक सम्बन्धमा बाँधिने भएका छन् । विगत केहि वर्षयता प्रेम सम्बन्धमा रहेका उनीहरुले आगामी वर्ष

लालीगुराँस फूलेपछि ढकमक्क वनपाखा

फुङलिङ, २८ फागुन । ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने

आयात बढाउन चिनियाँ पक्ष सहमत

रसुवा, २८ फागुन । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात

ठगीको आरोपमा ठेकदार अनुप पाण्डे काठमाडौंबाट पक्राउ

काठमाडौं, २८ फागुन । ठेकदार अनुप पाण्डे ठगीको आरोपमा पक्राउ परेका छन् । पाण्डेलाई शनिबार बिहान काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले बताएका छ । पक्राउपछि पाण्डेलाई दाङ लगिने तयारी भइरहेको छ

एनआइसी एसिया बैंकले बोलायो बोनस बिनै साधारण सभा, लगानीकर्तामा निराशा

काठमाडौं, २८ फागुन । एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । तर, यस वर्ष बैंकले लगानीकर्ताको हात खाली बनाउने भएको छ । बैंकले लाभांश प्रस्ताव