Logo

रिपोर्टर्स डेस्क

भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ फागुन । पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ । स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको

विस्तृत पढ्नुहोस
मिथिलाञ्चलमा लोप हुँदै होली गीतः जोगिरा सर रर…

धनुषा, २७ फागुन । कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगिरा सर र र !’ मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले

हिउँदे याममा रोजगारीका लागि भारत पुगेका जुम्लावासीको घर फर्कने क्रम सुरु

खलङ्गा, २७ फागुन । हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक

अव्यवस्थित बसोबासीलाई आवेदन गर्न भूमि आयोगको आह्वान

काठमाडौं, २७ फागुन । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो

स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आगोगले गर्यो राजनीतिक दलहरुसँग छलफल

काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले आज (शुक्रबार) राजनीतिक दलहरुसँग स्थानीय तहको निर्वाचन लक्षीत छलफल गरेको छ । निर्वाचन आयोगद्वारा शुक्रबार आयोगको कार्यालयमा आयोजित स्थानीय तहको निर्वाचनसम्बन्धी राजनीतिक दलसँगको छलफल

पर्यटनमन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज

काठमाडौं, २७ फागुन । सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका आवश्यकः जयबहादुर चन्द

जलेश्वर, २७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले अख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा

ढाट राखेर दस्तुर नउठान अन्तरिम आदेश

काठमाडौं, २७ फागुन । पाटनस्थित उच्च अदालतको हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकालाई सडकमा ढाठ राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी गरेको छ ।उपमहानगरपालिकाले ठेक्का प्रणालीबाट हेटौँडाको बसपार्कको बाइपास सडकमा ढाट राखीदस्तुर

आर्थिक अभावका कारण रोग पाल्दै ६६ वर्षीया होइजाली धामी

सिमकोट, २७ फागुन । आर्थिक अभावका कारण दश महिनादेखि पाठेघर रोगको उपचार गर्न नपाएका हुम्लाको ताँजकोट गाउँपालिका– २, मैला गाउँका ६६ वर्षीया होइजाली धामी । तस्वीरः दाने बोहरा÷रासस

अमेरिका र टर्कीका राष्ट्रपतिबीच युक्रेनमा रुसको आक्रमणबारे छलफल

एजेन्सी, २७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप बीच बिहीबार टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहयोगको आह्वान

एजेन्सी, २७ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि

बाँझो खेतलाई हरियाली बनाउँदा मन्त्री हुँदा जस्तै उत्साहीत छुः पूर्वमन्त्री विष्ट

दाङ, २७ फागुन । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुन्छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका