Logo

रिपोर्टर्स डेस्क

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा, २५ फागुन । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

मोरङ, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा (एमाले) मोरङले आयोजना गरेको सभामा माओवादी केन्द्रबाट निर्वाचित मेयर

टी–२० वरीयतामा कुशलको स्थान पुनः सुधार

काठमाडौं, २५ फागुन । आईसीसी टी–ट्वान्टी वरीयतामा कुशल भुर्तेलको स्थान पुनः सुधार भएको छ । आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार ब्याटिङतर्फ कुशल दुई स्थानमाथि उक्लदै २९औं स्थानमा पुगेका छन् । उनी

रुस र युक्रेनबीच एकदिने युद्धविराम

एएफपी, २५ फागुन । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ

आगामी निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन हुन्छः नेता पौडेल

दमौली, २५ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको

लुम्बिनी क्षेत्रको विकासमा लाग्न मन्त्री आलेको निर्देशन

काठमाडौं, २५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषले

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी

एजेन्सी, २५ फागुन । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ

लुम्बिनी प्रदेशः मन्त्रालय सारिए काम भने पुरानो राजधानीबाटै

तुलसीपुर, २५ फागुन । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन् । आफू मन्त्री नियुक्त भएपछि देउखुरी

अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ

विराटनगर, २५ फागुन । मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच छलफल गरेको छ । अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण

काठमाडमौं, २५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर

फान्सेली प्रतिनिधि र सभामुख सापकोटाबीच भेटवार्ता (फोटोफिचर)

काठमाडौं, २५ फागुन । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार सभामुख अग्नी सापकोटासँग शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारम

जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँः माधव नेपाल

काठमाडौं, २५ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन् ।