Logo

रिपोर्टर्स डेस्क

नेपालद्वारा श्रीलंका नेभीसामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ फागुन । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले १ सय ९७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.४

विस्तृत पढ्नुहोस
रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

सिन्ह्वा, २४ फागुन । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा बस्ने

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन

जसपा केन्द्रीय सदस्य सहितका नेताहरु एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

पोखरा, २४ फागुन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी सहित थुप्रै नेता÷कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय

जापानको विदेश मन्त्रालयद्वारा रुस र बेलारुस विरुद्धको प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक

टोकियो, २४ फागुन । जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ । त्यसैगरी अन्य २० रुसी र १२ बेलारूसी नागरिकहरू

दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध

सियोल, २४ फागुन । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू

नारी दिवस विशेषः छाक टार्न माछा मारेर घर फर्कदै महिला

कञ्चनपुर, २४ फागुन । शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका महिला माछा मारेर घर तर्फ फर्कदैँ । स्थानिय खोला, तलाउ र नदीमा महिलाहरुले घरमै खानका लागि माछा मार्ने गरेका छन्

नारी दिवसः हाफ म्याराथनमा कान्छीमाया प्रथम, रेखा र नम्रता भए दोस्रो र तेस्रो

दमौली, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल धाविका । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम,

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यकः मुख्यमन्त्री राई

मोरङ, २४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् । राज्यले महिलाहरुलाई समान हक र समान सहभागिता दिलाउन

हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे

रसुवा, २४ फागुन । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ

बलेफी गाउँपालिका अध्यक्ष सहितका नेताहरु काँग्रेस प्रवेश (फोटोफिचर)

काठमाडौं, २४ फागुन । नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री सहितका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस

गोसाइँकुण्ड यात्रामा हेलिकप्टरको साथ

रसुवा, २४ फागुन । रसुवाको उच्चभागमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड यात्राका लागि पछिल्लो समय हेलिकप्टरको प्रयोग बढ्दै गएको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस

Screenshot