म्याग्दी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण क्षेत्रमा ढकमक्क फुलेको लाली गुराँस र गुराँससँगै आन्तरिक पर्यटक । तस्वीरः ध्रुवसागर शर्मा÷रासस
दमौली, २३ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ स्थित सुगम पेट्रोल पम्प अगाडि सोमबार दुर्घटनाग्रस्त गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यको गाडी । एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा
मस्को, २३ फागुन । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे देखि युद्धविराम घोषणा गरेको छ । सो कुरा विभिन्न सञ्चार माध्यमले
सिन्ह्वा, २३ फागुन । सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ । सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय
काठमाडौं, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले शोकाकूल परिवारजनमा हार्दिक समवेदना
फुङ्लिङ, २३ फागुन । जिल्ला अस्पतालबाट पाँच दिनपछि उद्धार गरी फलामे खोरमा राखिएको हिमाली कालो भालु । चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने ‘बेहोस बनाउने’ सुई लगाई
काठमाडौं, २३ फागुन । ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो नौऔं वार्षिक साधारण सभा चैत १२ गते गर्ने भएको छ । बैंक सञ्चालक समिति बैठकले चैत १२ मा सभा गर्ने निर्णय गरेको
सिन्ह्वा, २३ फागुन । संयुक्त राष्ट्रसंघले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुका साथै
टोकियो, २३ फागुन । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ । विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको
सिन्ह्वा, २३ फागुन । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र
काठमाडौं, २३ फागुन । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका
कञ्चनपुर, २३ फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा