Logo

रिपोर्टर्स डेस्क

वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ फागुन । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक

विस्तृत पढ्नुहोस
नयाँ भवन बनाउँदै भरतपुर महानगर

चितवन, २३ फागुन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु

पाँच वर्षदेखि फरार तीन प्रतिवादी पक्राउ

काभ्रेपलान्चोक, २३ फागुन । केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

दमौली, २३ फागुन । तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई

बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर, २३ फागुन । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका

प्रि–ओपन सेसनमा नेप्से ०.७३ अंकले घट्यो

काठमाडौं, २३ फागुन । साताको कारोबारको दोस्रो दिन सोमवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.७३ अंकले घटेको छ । प्रि–ओपन सेसनमा नेप्से २ हजार ५४२.६५ विन्दुमा रहेको छ । उक्त अवधिमा

पेरिसले ५ युक्रेनी आणविक केन्द्रहरूको सुरक्षाका लागि उपाय अगाडि बढाउने

पेरिस, २१ फागुन । फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदमहरू प्रस्ताव गर्नेएलिसी दरबारले शुक्रबार जनाएको छ । युक्रेनमा

समयमा निर्वाचन गर्न नेम्वाङको आग्रह

काठमाडौं, २१ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको

ढुंगाले जोखिम बढाएपछि…(फोटोफिचर)

त्रिशुली, २१ फागुन । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ नेगीगाउँमा बस्तीमाथी रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार) टुक्रिएर समयरसमयमा बस्तीमाथी ढुंगा झर्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट आवश्यक उपकरण सो क्षेत्रमा लगि शनिबारदेखि नेपाली सेनाले

निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै

भाद्र ३ मा प्रदर्शन हुँदै चलचित्र ‘प्रेमगञ्ज’

काठमाडौं, २१ फागुन । चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको शुभकामना सहित आउने भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो । निर्माण

कोही नभएकाहरुको सहारा बन्दै कोसी गाउँपालिका

इनरुवा, २१ फागुन । सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत

Screenshot