Logo

रिपोर्टर्स डेस्क

एनआइसी एसिया बैंकको खुद नाफा बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ वैशाख । एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १९.९६ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले ३ अर्ब ४८

विस्तृत पढ्नुहोस
बीबीसी मास्टर सेफको टोलीद्वारा नेपालको प्रवद्र्धन

काठमाडौं, ७ वैशाख । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेपरुको टोलीले नेपालको मौलिकखना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९

भ्यूटावर र सभाहल निर्माणका लागि बजेट नथप्ने मन्त्री झाक्रीको घोषणा

काठमाडौं, ७ वैशाख । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणका लागि बजेट नथप्ने बताएकी छिन् । आज एक कार्यक्रममा उनले भ्यूटावर

स्थानीय तह निर्वाचनः धनुषामा तयारी तीव्र

जनकपुर। ७ वैशाख । आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ । निर्वाचन आयोगको क्यालेण्डरअनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश

कबड्डीको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

कैलाली, ७ वैशाख । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय

उत्कृष्ट काम गरेको भन्दै भेरी अस्पताललाई सम्मान

नेपालगञ्ज, ७ वैशाख । बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा

गर्मीमा वर्षाले राहत

महोत्तरी, ७ वैशाख । वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो । गए

भर्चुअल विमस्टेक बैठकलाई उर्जा मन्त्री भुसालले सम्बोधन गर्दै

काठमाडौं, ७ वैशाख । ऊर्जा मन्त्रिस्तरीय तेस्रो विमस्टेक बैठक सुरु भएको छ । भर्चुअल माध्यमबाट सूरु भएको बैठकको अध्यक्षता नेपालले गरेको छ । परराष्ट्र मन्त्रालयमा बुधबार भएको ऊर्जा मन्त्रिस्तरीय तेस्रो

तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न निर्वाचन आयुक्त तुलाधरको आग्रह

काठमाडौं, ७ वैशाख । सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सञ्चार जगतसँग

प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, ७ वैशाख । साताको कोरोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा नेप्से ७.२२ प्रतिशतले बढ्दै २३६४.४७ को विन्दुमा पुगेको छ ।

हिमाल र कालोपत्रे सडक

गलेश्वर, ७ वैशाख । हिमालपारिको जिल्ला मुस्ताङको लेते क्षेत्रबाट देखिएको हिमालको दृश्य र कालोपत्रे गरेपछि देखिएको सफा सडक । तस्वीरः धु्रवसागर शर्मा÷रासस

मकवानपुरमा चट्याङबाट एक वृद्धको मृत्यु

मकवानपुर, ७ वैशाख । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला