Logo

रिपोर्टर्स डेस्क

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, ६ वैशाख । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका

विस्तृत पढ्नुहोस
स्वीमिङ पुलमा सेल्फी

दमौली, ६ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित रोयल्स होम रिसोर्टमा स्वीमिङ गर्ने क्रममा मोबाइलबाट सेल्फी खिच्दै युवतीहरु । गर्मी बढेसँगै स्वीमिङ पुलमा युवायुवतीकोे आकर्षण बढेको छ । तस्बिरः कृष्ण

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

कञ्चनपुर, ६ वैशाख । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि

भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने

काठमाडौं, ६ वैशाख । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताएका छन् । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड

चीनमा पुनः बढ्न थाले कोरोना संक्रमित

सिन्ह्वा, ६ वैशाख । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्

भैरव मन्दिर परिसरमा जीप लाइनको सेवा लिँदै महिला

पाल्पा, ६ वैशाख । पाल्पाको रिब्दीकाट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा सञ्चालनमा रहेको जीप लाइनको सेवा लिँदै महिला । मन्दिरमा दर्शन गर्ने बढेपछि जीपलाइनमा यात्रा गर्नेहरुमा वृद्धि हुँदै आएको छ

मौरीपालन व्यवसायः महमा भन्दा घारमा नाफा

गलकोट, ६ वैशाख । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका

तोलाको चार सयले घट्यो सुनको मूल्य

काठमाडौं, ६ वैशाख । मंगलबार सुनको मूल्य तोलाको ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २ हजार

सुर्खेत उद्योग वाणिज्य सङ्घ अध्यक्षमा कँडेल निर्वाचित

सुर्खेत, ६ वैशाख । सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित

गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छः वर्षमान पुन

कास्की, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताएका छन् । पार्टीको आइटी

पर्यटक आवागमनलाई सहज बनाउन व्यवसायीको ध्यानाकर्षण

काठमाडौं, ६ वैशाख । पर्यटन व्यवसायीहरूले विदेशी पर्यटक आवागमन सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अध्यागमन विभागले हालै जारी गरेको सूचनाले सेवा प्रवाहमा झन्झटिलो व्यवस्थापन देखिएको भन्दै पर्यटन

बझाङको सैनपसेलालाई केन्द्रविन्दु बनाएर भूकम्प गयो

बझाँङ, ६ वैशाख । बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर