Logo

रिपोर्टर्स डेस्क

रुसद्वारा कीभ बाहिरको सैन्य कारखाना ‘नष्ट’ गरेको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

मस्को, ४ वैशाख । रुसको रक्षा मन्त्रालयले आइतवार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको छ ।

विस्तृत पढ्नुहोस
चाँगुनारायणको सडकमै पल्टियो बस

भक्तपुर, ४ वैशाख । चाँगुनारायण नगरपालिका–९, ताथली नाला सडकखण्डको घुम्ती ल्होँपामा आज दिउँसो सडकमै पल्टिएर दुर्घटना भएको बा ४ ख ६२१ नम्बरको बस । बस दुर्घटना हुँदा मानवीय क्षति भने

राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

बैतडी, ४ वैशाख । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका

नयाँ वर्षको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, ४ वैशाख । नयाँ वर्षको पहिलो कारोबारको दिन (आइतवार) नेप्से परिसूचक २९.६० अंकले घटेको छ । परिसूचक २ हजार ३८५ दशमलव ६४ विन्दुमा झरेको हो । नयाँ वर्षबाट केहि

अधिकारी दम्पतीको रहर लाग्दो बाख्रा फार्म

तनहुँ, ४ वैशाख । व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही

लिङ्देन भन्छन्– मौका पाउनेवित्तिकै राजसंस्था फर्काउछौं

काठमाडौं, ४ वैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मौका पाउनेवित्तिकै नेपालमा राजसंस्था फर्काउने दाबी गरेका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले राजसंस्थाका साथै हिन्दु राष्ट्र ल्याउने घोषणा

सभामुखको दायित्व पूरा गर्ने वातावरण भएनः सभामुख सापकोटा

काठमाडौं, ४ वैशाख । सभामुख अग्नी सापकोटाले संविधान अनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् । आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले

सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, निलम्बन खारेजीको माग

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । आफूलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने सरकारको निर्णय खारेजीको माग

चितुवाको छालासहित बूढानीलकण्ठको गेष्टहाउसबाट चार जना पक्राउ

काठमाडौं, ४ वैशाख । नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५

स्याङ्जा जीप दुर्घटनामाः मृतक पाँचै जना एकै गाउँका, सिँगो गाउँ शोकमा

काठमाडौं, ४ वैशाख । स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना

मिस्टर नेपाल वल्डको टाइटल श्रेष्ठलाई

काठमाडौं, ४ वैशाख । नेक्स मोडलद्वारा शनिबार राति काठमाडौँमा आयोजित मिस्टर नेपाल वल्डका विजेता बन्न सफल मोरङ निवासी नुतन श्रेष्ठ ट्रफीको साथमा । तस्बिरः प्रदीपराज वन्त÷रासस

लक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै

काठमाडौँ, ४ वैशाख । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्ये एक ह्यग्रिवकोे मन्दिर निर्माण भइरहेको छ । नेपालमै पहिलो पटक निर्माण गरिएको भनिएको