Logo

रिपोर्टर्स डेस्क

सीप विकासका लागि तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ

विस्तृत पढ्नुहोस
राष्ट्रियसभाका मनोनीत सदस्य दाहालद्वारा शपथग्रहण

काठमाडौं, २९ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित

एकै घरका आठ परिवारको गोली हानी हत्या

सिन्ह्वा, २९ चैत । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको

आईपीएलः पहिलो जितको खोजिमा चेन्नई आज बैंगलोरसँग भिड्दै

काठमाडौं, २९ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । मुम्बईको नावीमा हुने खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । नेपाली

भन्सार छलेर ल्याएको सामानसहित दुईजना पक्राउ

काठमाडौं, २९ चैत । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु

आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २९ चैत । मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँ

विदेशी मुद्राको सञ्चिती बढाउन एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने

काठमाडौं, २९ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल

अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

काठमाडौं, २८ चैत । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र

निर्यात मुलक उद्योग स्थापना गर्नुपर्छः मुख्यमन्त्री राई

मोरङ, २७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताए । मोरङ व्यापार सङ्घले सञ्चालनमा

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

मनाङ, २७ चैत । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र

अवस्था यस्तै रहे देशमा पैसा छाप्न समेत असम्भव हुन्छ: सुरेन्द्र पाण्डे

काठमाडौं, २७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक संकट लम्बिएर गए नोट छाप्न समेत सम्भव नहुने बताएका छन् । उनले फुल गभर्नरले मात्र नोट

ङादीखोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

लमजुङ, २७ चैत । ङादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन