Logo

रिपोर्टर्स डेस्क

थापा नेतृत्वको राप्रपा नेपाल सूर्य चिह्नबाट चुनाव लड्ने तयारीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ चैत । कमल थापा नेतृत्वको राप्रपा नेपाल आगामी निर्वाचनमा सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा रहेको छ । शुक्रबार काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीले चैत २६ गते भृकुटीमण्डपमा जनसभा गर्ने

काठमाडौं, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत २६ गते भृकुटीमण्डपमा जनसभा गर्ने भएको छ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

ललितपुर, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गरेकी छिन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज

राष्ट्रपति भण्डारीसमक्ष न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन्

ग्वार्खो ‘फ्लाइ ओभर’ डिजाइन अघि बढ्यो

काठमाडौँ, २५ चैत । ग्वार्खो चोकमा फ्लाई ओभर निर्माणका लागि सर्वेक्षण सकिएर त्यसको ढाँचा (डिजाइन) तयार पार्न थालिएकोे छ । निर्माण कम्पनीले अबको दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण

कलैया पुगेर नेपालले भने– नागरिकता विधेयक चाँडै पारित हुन्छ

कलैया, २५ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताएका छन् । बाराको कलैयामा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार

थप १२ जनामा कोरोना संक्रमण, ८९ जना संक्रमण मुक्त

काठमाडौं, २५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा संक्रमण मुक्त हुनेको संख्या ८९ रहेको

राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित

एएनआई, २५ चैत । रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषदबाट रुस निलम्बित भएको हो । रुसले युक्रेनमाथी

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छः गृहमन्त्री खाँड

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

काठमाडौं, २५ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपाललाई तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन

सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छः मन्त्री कार्की

काठमाडौं, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको उद्घाटन गर्दै उनले

होटल आनन्द र पशुपति विकास कोषको करार रद्द नगर्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, २५ चैत । जिल्ला अदालत काठमाडौंँले पशुपति विकास कोषको धर्मशालामा बतास समूहले होटल सञ्चालनका लागि पशुपति विकास कोष र होटल आनन्दबीच भएको करार सम्झौता रद्द नगर्न अन्तरकालीन आदेश दिएको