ललितपुर, २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेका
सर्लाही, २४ चैत । सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा
नेपालगञ्ज, २४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताएका छन् । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज
काठमाडौं, २४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा
काठमाडौं, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ । उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही चैत २५ गते काठमाडौँमा आमसभा गर्ने भएको छ
सिन्ह्वा, २४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् । उनले
काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहीबार) एक खेल हुँदैछ । आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बई स्थित डी वाई
काठमाडौं, २४ चैत । नमूना कलेज अफ फेसन टेक्नोलजीको १६ औँ ग्राजुएसनका विद्यार्थीद्वारा ‘अद्वियय प्रतिविम्ब’ शीर्षकमा काठमाडौँमा आयोजित फेसन शो विभिन्न डिजाइनमा ड्रेसहरुमा सजिएर ¥याम्पमा हिँड्दै मोडल । स्नातक तहको
सिन्धुपाल्चोक, २४ चैत । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा
काठमाडौं, २४ चैत । रिभर फल्स पावरले चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुल्ला गर्न लगेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख
काठमाडौं, २४ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता बनाएका छन् । हालसम्म ३३
काठमाडौँ, २४ चैत । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ ।