काठमाडौं, २० चैत । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन
महोत्तरी, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक
काठमाडौं, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पिएसबी’मा रुपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित
काठमाडौं, २० चैत । न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, मितव्ययी र सर्वसुलभ बनाउन विभिन्न नयाँ कानुन बनाउन तथा भएका कानुनको आवश्यक परिमार्जन र प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिइएको छ । न्याय
काठमाडौं, २० चैत । रेडियो नेपालको ७२औँ वार्षिकोत्सव आज (आइतवार) काठमाडौंमा मनाइएको छ । कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका हुन् । ७२ औँ वार्षिकोत्सवको अवसरमा स्रष्टाहरुलाई
वाराणसी, २० चैत । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् । सो अवसरमा उत्तर
इस्लामावाद, २० चैत । पाकिस्तानी सशस्त्र सेनाले खैबर पख्तुनख्वाको डेरा इस्माइल खान (डीआईके) मा गरिएको एक खुफिया(आधारित अपरेशन (आईबीओ) मा तीन आतङ्कवादीलाई मारेको छ। डेरा इस्माइल खानको क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको
दाङ, २० चैत । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४ करोड भन्दाबढी रुपैयाँमा गल्ने फोहोरबाट ग्यास उत्पादन सुरु ।
काठमाडौं, २० चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र
कैलाली, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी
रसुवा, २० चैत । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्रता दिएको छ । आफ्नो दलले गरेको जनहितकारी कार्य र भावी रणनीतिका बारेमा जनतालाई जानकारी
गलेश्वर, २० चैत । वर्षौँदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ । नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रम हुने गरेका भएपनि कालीगण्डकी दोहन