Logo

रिपोर्टर्स डेस्क

टी–२० सिरिजः मलेसियालाई नेपालले दियो दुई सय २४ रनको लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियालाई दुई सय २४ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले

विस्तृत पढ्नुहोस
विष्पोटक ब्याटिङ गर्दै मलेसियाविरुद्ध दीपेन्द्रले पुरा गरे सतक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध दीपेन्द्र सिंह ऐरीले शानदार सहत पुरा गरेका छन् । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दिपेन्द्रले ५५ बलमा सतह पुरा

माली सेनाले देशको मध्य भागमा २०० भन्दा बढी विद्रोहीलाई मारे

माली, १९ चैत । माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना आतङ्ककारीलाई मारेको विभिन्न सञ्चार माध्यमले जनाएको छ। यो अपरेशन मार्च २३(३१ मा मोरा क्षेत्रमा गरिएको थियो,

मलेसियाविरुद्ध दीपेन्द्र र रोहितको अर्धसतक

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । नेपालका लागि

बाइडेनको आरोप– पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो

वासिङ्टन, १९ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि

स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छः रामचन्द्र पौडेल

चितवन, १९ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका

ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

धादिङ, १९ चैत । धुनिबेँसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीमा

मलेसियाविरुद्ध नेपाललाई दोस्रो झट्का

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको चौथो

बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

झापा, १९ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६

नेपालको मौलिक संस्कृति प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ’को टोली नेपाल आउँदै

काठमाडौं, १९ चैत । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता जारी (फोटोफिचर)

काठमाडौँ, १९ चैत । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । शनिबार बिहान भएको भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।