काठमाडौं, १९ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुअघि
राझाँ, १९ चैत । बाँकेमा पर्यटन प्रवद्र्धनका लागि राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा जलयात्रा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालयले गाउँपालिका–१ कुसुम बैरियादेखि वडा नं २ अगैयासम्मको राप्तीनदीमा
काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिष्पर्धा गर्दै छ । क्रितिपुर स्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । नेपाल बिहीबार एक
धनुषा, १९ चैत । भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म सञ्चालन उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको रेल । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको
कर्णाली, १९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७
किमाथाङ्का, १९ चैत । सङ्खुवासभाको चौकी बजार नजिकै ढकमक्क फुलेको लालिगुराँस । गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ । तस्बिरः भविन कार्की÷रासस
कैलाली, १९ चैत । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि
काठमाडौं, १९ चैत । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान शुरु भएको छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन
काठमाडौं, १९ चैत । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहारदेखि बङ्गालको खाडीसम्म
नयाँदिल्ली, १९ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री
काठमाडौं, १८ चैत । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारी लगायत उच्च पदस्थहरुको सहभागिता रहेको थियो । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन
कञ्चनपुर, १८ चैत । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग । दुई हजार ३०० भन्दा बढीको सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटामा पर्यटकको आवागमन बढेको छ । तस्वीरः शेरबहादुर सिंह÷रासस