Logo

रिपोर्टर्स डेस्क

प्रतिबद्धता पत्र निर्माणमा जुटेको एमालेले माग्यो सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ चैत । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन लक्षित प्रतिबद्धता पत्रको लागि सुझाँव माग गरेको छ । आगामी वैशाखमा हुन लागेको निर्वाचनका लागि पार्टी

विस्तृत पढ्नुहोस
‘अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ जेठ ७ मा हुने

काठमाडौं, १८ चैत । मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम ‘अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुनेभएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता

संस्कृति लोप हुनबाट जोगाउनु पर्छः मुख्यमन्त्री राई

विराटनगर, १८ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित प्रदेशस्तरीय वृहत वाङ्मय

प्रधानमन्त्री देउवा भारत प्रस्थान (फोटोफिचर)

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

मस्को, १८ चैत । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी

फिफा विश्वकपको ‘ड्र’ आज हुँदै, कुन–कुन देश सहभागी ?

काठमाडौं, १८ चैत । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको ‘ड्र’ आज शुक्रबार हुँदैछ । कतारमा आज हुने एक कार्यक्रमका बीच ‘ड्र’ सार्वजनिक गरिने फिफाले जनाएको छ । ड्र नेपाली

काश्मिरमा विवाहको गाडी दुर्घटनामा परी नौ जनाको मृत्यु, चार घाइते

श्रीनगर, १८ चैत । काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको

सन्दीपको राष्ट्रप्रेम

काठमाडौं, १८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामीछानेले सामाजिक सञ्जालमा एक तस्विर सार्वजनिक गरेका छन् । जहाँ उनले नेपाली टिमको जर्सीमा छातीमा हात राखेर राष्ट्रप्रेम झल्काएका छन्

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

न्यूर्योक, १८ चैत । अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् । गुटरेसले ट्वीटर मार्फत अफगानिस्तानको अर्थतन्त्र ध्वस्त

स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलका बीचमा सहमति हुने मन्त्री आलेको दाबी

मोरङ, १८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिएका छन् । विराटनगर

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

चितवन, १८ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई

एमाले सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य दिपकराज गिरि माओवादीमा प्रवेश

काठमाडौं, १८ चैत । एमाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरि नेकपा (एमाले) परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’,