Logo

रिपोर्टर्स डेस्क

चैत २५ देखि टाइफाइड खोप अभियान गर्ने सरकारको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत । सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप

विस्तृत पढ्नुहोस
पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड

पोखरा, १७ चैत । लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै

म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने युवक पक्राउ

राजविराज, १७ चैत । म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार

आगामी तीन दिन आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं, १७ चैत । अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली

पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । खेलको तेस्रो आधरमा नेपालले दोस्रो सफलता हात पारेको छ

आदीलको शानदार डेब्यु

काठमाडौं, १७ चैत । अलराउण्डर आदील अन्सारीले राष्ट्रिय क्रिकेट टोलीको डेब्यु खेलमै शानदार प्रदर्शन गरेका छन् । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा डेब्युको मौका पाएका

सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं, १७ चैत । सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते

बिस्पोटक ब्याटिङ गर्दै नेपालले पीएनजीलाई दियो दुई सय चार रनको चुनौती

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले

नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

दमक, १७ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

जलेश्वर, १७ चैत । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर

स्रोत नखुलेको रु ६३ लाखसहित तीन युवक पक्राउ

जलेश्वर, १७ चैत । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत

‘बी’ डिभिजन लिगः श्री भगवतीमाथि खुमलटारको जित

काठमाडौं, १७ चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा खुमलटारले श्री