Logo

रिपोर्टर्स डेस्क

राष्ट्रिय विकास समस्या समाधान समिति बैठक (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ चैत । राष्ट्रिय विकास समस्या समाधान समितिको सिंहदरबारमा मङ्गलबार बसेको ४९औँ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रिगण, मुख्यमन्त्रीलगायत सहभागी । तस्बिरः रोशन सापकोटा÷रासस

विस्तृत पढ्नुहोस
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

इस्तानबुल, १५ चैत । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०ः३० बजे पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

जेरुसेलम, १५ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ

मिलन पाण्डेको टिप्पणी– रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्

काठमाडौं, १५ चैत । विवेकशिल साझाँपार्टी नेता मिलन पाण्डेले रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् । साथै,

न्यायिक समितिद्वारा महासङ्घ गठनसहित १४ बुँदे घोषणापत्र जारी

पोखरा, १४ चैत । पोखरामा सम्पन्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनले न्यायिक समिति महासङ्घ गठनसहित १४ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनका अवसरमा न्यायिक समिति महासङ्घ गठन गरी सो मार्फत

टर्कीका राष्ट्रपति द्वारा रुस र युक्रेनलाई त्रासदी अन्त्य गर्न आग्रह

इस्तानबुल, १५ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गर्दै रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गरेका छन् । इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह

पोखरा, १५ चैत । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत

भ्यू टावर चर्चाः ओलीले भने– एमालेले गरेको विकास दखेर विरोधिहरु छटपटाए

काठमाडौं, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको तत्कालीन सरकारले गरेको काम देखेर विरोधिहरू छटपटाएको आरोप लगाएका छन् । मंगलबार रुपन्देहीको तिलोत्तमामा बनेको १० तले भ्यू

इनारबाट तानेको धमिलो पानी भर्दैै भक्तपुरका महिला

भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिका–५ , खँल्लामा इनारबाट तानेको धमिलो पानी भर्दैै महिला । काठमाडौँ उपत्यका खानेपानी(काउखाली)ले भक्तपुर नगरका केही ठाउँमा दिन बिराएर, कतै पाँच दिनको एक पटक, कतै

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुर, १५ चैत । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

बागमति, १५ चैत । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो

अक्षयकोषको ब्याजबाट २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

ओखलढुङ्गा, १५ चैत । ओखलढुङ्गाको रुम्जाटार माध्यमिक विद्यालयले अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–४ स्थित रुम्जाटार माविले दाताको सहयोगमा स्थापना भएको अक्षयकोषको ब्याजबाट २७ विद्यार्थीलाई