Logo

रिपोर्टर्स डेस्क

प्राथमिकतामा परेन मदन भण्डारी विश्वविद्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, १५ चैत । अढाइ वर्षअघि चिनियाँ प्राथमिकतामा परेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको विषय यसपाली ओझेलमा परेको छ । चिनियाँ स्टेट काउन्सिलर

विस्तृत पढ्नुहोस
मेक्सिकोका विदेशमन्त्री मार्सेलो भारत भ्रमणमा आउँदै

नयाँ दिल्ली, १५ चैत । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्ड कासाउबोनले विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा बुधबारदेखि शुरु हुने दुई दिने (मार्च ३० देखि अप्रिल १) भारतको औपचारिक भ्रमण गर्नेछन्

नेपालमा महिला उद्यमशीलता बढ्नुपर्छः प्रमिला आचार्य (भिडियोसहित)

काठमाडौं, १५ चैत । दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले नेपालमा महिला उद्यमशीलताको विकास हुन नसकेको भन्दै दुःख व्यक्त गरेकी छिन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको

ईमानदार मन्त्री आले फ्याक्ट बोल्छन्ः मेटमणी चौधरी (भिडियोसहित)

काठमाडौं, १५ चैत । नेकपा (एकिकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले इमानदार भएको भन्दै फ्याक्ट बोल्ने मन्त्रीको रुपमा चित्रीत गरेका छन् ।

युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

कीभ, १५ चैत । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ । स्थानीय समय अनुसार

काभ्रेपलाञ्चोक कोरोनामुक्त जिल्ला

काभ्रेपलाञ्चोक, १५ चैत । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले

डेढ अर्बको लगानीमा निर्माणाधीन दमक भ्यूटावर

दमक, १५ चैत । दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । रु १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा निर्माणाधीन १८ तले भ्यूटावरको १३ तला

पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

लिमा, १५ चैत । पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी–प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् । कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका

घट्यो सुनको मूल्य

काठमाडौं, १५ चैत । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो एक लाख ५ सयमा कारोबार भएकोमा सुन्को मूल्य आज तोलामा १३ सयले घटेको हो । नेपाल सुनचाँदी

महामन्त्री शर्माको टिप्पणी– काँग्रेसलाई पहिलो बनाउन बाम गठबन्धन बन्नबाट रोक्नुपर्छ

काठमाडौं, १५ चेत । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसलाई पहिलो बनाउन बाम गठबन्धन बन्नबाट रोक्नुपर्ने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल ट्विटर मार्फत महामन्त्री शर्माले यस्तो धारणा

एन्फाको विशेष साधारण सभा आज बस्दै

काठमाडौं, १५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज (मंगलबार) बस्दैछ । यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा हुने एन्फाले जनाएको छ ।