Logo

रिपोर्टर्स डेस्क

अरुण तेस्रो मुआब्जा विवादः पावरहाउसको काम सात दिनदेखि ठप्प

-रिपोर्टर्स नेपाल/संवाददाता

किमाथाङ्का, १५ चैत । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले

विस्तृत पढ्नुहोस
प्रि ओपनमा नेप्सेमा सामान्य बृद्धी

काठमाडौं, १५ चैत । साताको कारोबारको तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.८१ अंकले बढेको छ । यससँगै सूचक २५४२.६५ को विन्दुमा आएको छ । यस्तै यस अवधिमा २

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधाः ऊर्जामन्त्री भुसाल

कास्की, १५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी

आईपीएलः आज हैदरवाद र राजस्थानबीच प्रतिष्पर्धा हुने

काठमाडौं, १५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । आज हुने खेलमा सनराईजर्स हैदरवाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । माहाराष्ट्र क्रिकेट एसोसियसन

गुराँसले ढाकिएको घोडेपानी

गलेश्वर, १५ चैत । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा लालिगुराँस फूलेपछिको रमणीय दृश्य । तस्वीरः ध्रुबसागर शर्मा,रासस

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

जनकपुर, १५ चैत । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प

टी–२० सिरिजमा आज मलेसिया र पीएनजी भिड्दै

काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ ।

स्थानीय तहले संविधानका अधिकारलाई जनताको घरदैलोमा पु¥याउँदै छन्ः मन्त्री भुसाल

ललितपुर, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पु¥याएर सेवा गर्दै आएको बताएकी छिन् । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकियो

काठमाडौं, १४ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म चलेको बैठक सोमबार सकिएको हो । बैठक सकिए पनि निर्णय भने मंगलबार

टर्कीका राष्ट्रपतिले युक्रेनको मध्यस्थतामा मन्त्रिपरिषद् बैठक आयोजना गर्ने

टर्की, १४ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छः जेलेन्स्की

कीभ, १४ चैत । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ। ‘हाम्रो लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा

न्यायमा आम नागरिकको पहुँच बढेको छः राष्ट्रपति भण्डारी

पोखरा, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिमार्फत न्यायमा आम नागरिकको पहुँच बढ्न गएको बताएकी छिन् । पोखरा महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले