Logo

रिपोर्टर्स डेस्क

पीएनजीविरुद्ध नेपाललाई पहिलो झट्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले

विस्तृत पढ्नुहोस
इजरायलका प्रधानमन्त्री बन्नेटलाई कोरोना सङ्क्रमण

जेरुसेलम, १४ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, १४ चैत । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किदै छन् । नेपाली टोली आज (सोमबार) बेलुका ७ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ

राष्ट्रपति भण्डारी पोखरा विमानस्थलमा

पोखरा, १४ चैत । पोखरामा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्न सोमबार पोखरा विमानस्थल पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः हरि वाँस्तोला÷रासस

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई

कति पुग्यो सुनको मूल्य ?

काठमाडौं, १४ चैत । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ५०० रुपैयाँ

हकप्रद निष्कासनका लागि बुक क्लोजसँगै अपि पावरको शेयरमूल्य समायोजन

काठमाडौं, १४ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (सोमवार) बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन

भरतपुर मेयर कप एक दिवसीय क्रिकेट आजदेखि सुरु

चितवन, १४ चैत । भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो

राष्ट्रपति भण्डारी हेलिकप्टरबाट पोखरा पुगिन्

काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् । न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज (सोमबार) पोखरा पुगेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा गएकी

पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरोः भूगर्भविद्

महोत्तरी, १४ चैत । महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ । गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन्

प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

दार्चुला, १४ चैत । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक

आइपीएलमा आज एक खेल, लखनउ र गुजरात भिड्ने

काठमाडौं, १४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आईपीएल अन्तर्गत आज दुई नयाँ टोली गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुनेछ