Logo

रिपोर्टर्स डेस्क

सर्लाही बस दुर्घटनाः चार जनाको मृत्यु, ३० घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, १३ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट खसेर दुर्घटना भएको वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस । बस

विस्तृत पढ्नुहोस
एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

सान साल्भाडोर, १३ चैत । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन

उद्योग वाणिज्य महासङघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १३ चैत । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चैतेधान रोप्दै किसान (फोटोफिचर)

पर्सा, १३ चैत । पर्साको ठोरी गाँउपालिको ओडारमा चैते धान रोप्दै किसान । पर्सा जिल्लाको उत्तरी भेगका किसानले वर्षमा दुई बाली धान र एक बाली गहुँ उत्पादन गर्ने गरेका छन्

चिनियाँ विदेशमन्त्री वाङसँग प्रचण्डले के–के भने ? (फोटोफिचर)

काठमाडौं, १३ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको

मैत्रीपूर्ण खेलमा नेपाल आज चोनबरी एफसीसँग भिड्दै

काठमाडौं, १३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ

चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

नान्निङ, १३ चैत । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि

विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं, १३ चैत । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा

‘बी’ डिभिजन लिगः झम्सिखेलमाथि रानीपोखरीको जित

काठमाडौं, १३ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले झम्सिखेल युथ क्लबमाथि जित निकालेको छ । एन्फा कम्प्लेक्स सादोबाटोमा आइतबार भएको खेलमा आरसिटीले झम्सिखेल युथ

युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री यीबीच कुराकानी

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । यस अवसरमा उनीहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं, १३ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दोस्रो दिनको बैठक सुरु भएको हो । शुक्रबारदेखि जारी बैठकमा शुक्रबार आफ्नो

धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैनः सञ्चारमन्त्री कार्की

इनरुवा, १३ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन