Logo

रिपोर्टर्स डेस्क

अमेरिक राष्ट्रपति बाइडेनद्वारा बेलारूसी विपक्षी नेता सिखानुस्कायासँग वार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी

विस्तृत पढ्नुहोस
आईपीएलमा आज दिल्ली र मुम्बई तथा पन्जाब र बैंगलोर भिड्दैै

काठमाडौं, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछन् । आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

रातमाटे–केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा नेपाल र चीनबीच महत्वपूर्ण सहमति

काठमाडौँ, १३ चैत । नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री

पाल्पालाई ढाकाको राजधानी घोषणा

रामपुर, १३ चैत । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’

स्थानीय तह निर्वाचनः तमलोपाद्वारा १५ बुँदे घोषणापत्र जारी

धनुषा, १३ चैत । आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गर्ने क्रम सुरुआत भएको छ । यसक्रममा ‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्प’

आजको मौसम सफा रहने

काठमाडौं, १३ चैत । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । ‘प्रिमनसुन’को समय भएकाले

स्थानीय तह निर्वाचनः ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान सुरु

चितवन, १३ चैत । नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो ।

धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध

कञ्चनपुर, १३ चैत । सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि

पोखरा विमानस्थलमा मन्त्री आलेले सम्झिए स्व. रवीन्द्र अधिकारी

पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई स्मरण गरेका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय

स्थानीय तह निर्वाचनः पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

काठमाडौं, १३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता

अब पोखरा संसारसँग जोडिने छः मन्त्री आले

पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

दलित बस्तीका १३ घरमा आगलागी

सर्लाही, १३ चैत । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको