Logo

रिपोर्टर्स डेस्क

राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री यीबीच शिष्टचार भेट (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्दै नेपालको तीनदिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यी ।

विस्तृत पढ्नुहोस
सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १३ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् । शनिबार आक्रमणमा घाइते

उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धनः शिक्षामन्त्री पौडेल

गलकोट, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताएका छन् । उनले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको

थप ८ जनामा कोरोना संक्रमण, दुई सय १० जना संक्रमण मुक्त

काठमाडौं, १२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १० जना संक्रमण मुक्त भएका छन्

भ्रमको तुवाँलो हटाउन समाजवादी प्रेसले भूमिका खेल्नुपर्छः नेता खनाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जनता र राष्ट्रका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । राजधानीमा सुरु भएको

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेट, प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

काठमाडौं, १२ चैत । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको

चिनियाँ विदेशमन्त्री यीलाई परराष्ट्रमन्त्री खड्काले गरे मन्त्रालयमा स्वागत (फोटोफिचर)

काठमाडौं, १२ चैत । परराष्ट्रमन्त्री डा.नारायण खड्काले चिनियाँ विदेशमन्त्री वाङ यीलाई स्वागत गरेका छन् । मन्त्री अड्काले भेटवार्ताका लागि मन्त्रायलमा आएका यीलाई न्यानो स्वागत गरेका हुन् । शनिबार परराष्ट्र मन्त्रालयमा

लागूऔषध अफिमसहित महिला पक्राउ

वीरगञ्ज, १२ चैत । अवैध लागूऔषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रीनादेवी राम (दलित) रहेको सशस्त्र

पच्चीस जनालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ प्रदान

काठमाठौं, १२ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ । नेटवर्कले विभिन्न विधागत

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जलेश्वर, १२ चैत । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको

छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै अफगानिस्तानमा प्रदर्शन

काबुल, १२ चैत । अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै

निर्धारित समयमै स्थानीय निर्वाचन हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं, १२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय