Logo

रिपोर्टर्स डेस्क

एमाले उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चारदिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्कीएको छ । चीनको

विस्तृत पढ्नुहोस
जनकपुरधामको विकासका लागि योजना बनाउँदै भारतको महावाणिज्य दूतावास

जनकपुर, १२ चैत । वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सकिने योजनाबारे सरोकारवालासँग छलफल अघि बढाएको छ । करिब चार वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

रमेश बाहुनद्वारा ५० लाख क्षतिपूर्ति मागसहित मुद्दा दायर

काठमाडौं, १२ चैत । दृष्टि साप्ताहिक विरुद्ध ५० लाखको क्षतिपूर्तिको मागसहित गाली बेइजतीको मुद्दा दर्ता भएको छ । दृष्टि साप्ताहिकका सम्पादक तथा प्रकाशक शम्भु श्रेष्ठविरुद्ध ५० लाख क्षतिपूर्तिको मागदाबी सहित

मेलम्ची र इन्द्रावतीका चार सय ९५ घरधुरीमा धारा सञ्चालनमा

सिन्धुपाल्चोक, १२ चैत । फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, १२ चैत । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल, देव र दिपेन्द्रले पुरा गरे अर्धसतक

काठमाडौं, १२ चैत । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । जारी

पोखरा विमानस्थल को ९३ प्रतिशत काम सम्पन्न

कास्की, १२ चैत । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३

अस्पताल सुधारका लागि पहल गर्छुः मन्त्री कार्की

इनरुवा, १२ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताए । आज बिहान अस्पताल अनुगमनपछि

पीएनजीविरुद्ध नेपाल छ रनले पराजित

काठमाडौं, ११ चैत । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग छ रनले पराजित भएको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको रोमान्चक खेलमा नेपाल पीएनजीसँग छ

सतक पुरा गर्दै रोहितले तोडे पारसको कीर्तिमानी

काठमाडौं, ११ चैत । रोहित कुमार पौडेलले पपुवा न्युजिनी (पीएनजी) विरुद्धको खेलमा सतक पुरा गरेका छन् । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहितले १०७ बलमा १२६ रन बनाएका

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छः प्रचण्ड

चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले

पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैनः जगन्नाथ खतिवडा

जनकपुर, ११ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठन धनुषाले आज