Logo

रिपोर्टर्स डेस्क

जीवनको महत्व बुझ्न अध्यात्मिक चिन्तन आवस्यकः डा. आरजु देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

धनगढी, १० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाएकी छिन् ।

विस्तृत पढ्नुहोस
सुख्खा पहिरो झरेपछि भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा, ९ चैत । गन्यापधुरा गाउँपालिका–१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिरोका कारण १२

मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यकः प्रधानमन्त्री देउवा

काठमाडौं, ९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र

रोकिएन मेनपावरको ठगी धन्दा, दश नेपाली युवा दुवईमा अलपत्र

काठमाडौं, ९ चैत । काठमाडौंको सिनामंलगलमा रहेको सर्पोट ह्युमन रिसोर्सेज मेनपावरले पठाएका दश नेपाली दुवईमा दुई महिनादेखि अलपत्र परेका छन् । मेनपावरले आकर्षक तलबको लोभ देखाएर दुवई पठाएपनि त्यहाँ पुगेपछि

बैंकिङ कसुरमा दोषी ठहर व्यक्ति पक्राउ

काठमाडौं, ९ चैत । बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट

खुसी हुने पहिलो ढोका शिक्षा होः मन्त्री पौडेल

काठमाडौं, ९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन

रातको ११ बजे दश किलोमिटर दौडेर कामबाट घर फर्कने किशोर (भिडियोसहित)

काठमाडौं, ९ चैत । उनी हरेक दिन राति कामबाट फर्कदा राति छिप्पी सकेको हुन्थ्यो । कार्यस्थलबाट १० किलोमिटर टाँढा निवाससम्म रातको ११ बजे दौडदै फर्कन्थे । यो दृश्य चलचित्र निर्माता

आचारसंहिताको पूर्ण पालना गर्नुपर्छः प्रमुख आयुक्त थपलिया

मोरङ, ९ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज

शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बलः गृहमन्त्री खाँण

चन्द्रौटा, ९ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको

काठमाडौंको शंखमुलमा खुकुरी हानाहान

काठमाडौं, ९ चैत । काठमाडौंको शंखमुलमा खुकुरी हानाहान भएको छ । युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि ट्रमा

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

सिन्ह्वा, ९ चैत । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु

दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ कोरोना सङ्क्रमित

सिन्ह्वा, ९ चैत । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१