Logo

रिपोर्टर्स डेस्क

निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ९ चैत । कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उनलाई चितवनमा सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत

विस्तृत पढ्नुहोस
ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

काठमाडौं, ९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका

भारतको सहयोगमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन (फोटोफिचर)

काठमाडौं, ९ चैत । भारत सरकारको आर्थिक सहयोगमा मोरङ जिल्लाको विराटनगरमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगरमा निर्माण सम्पन्न भएको नाट्यशाला भवनको आज (बुधबार) विराटनगर

विश्व नम्बर एक टेनिस खेलाडीद्वारा संन्न्यास लिने घोषणा

काठमाडौं, ९ चैत । विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीले संन्न्यास लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार यस्तो घोषणा गरेकी हुन् । भर्खरै

प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं, ९ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गरेका हुन्

हेलिकप्टर चढेर चन्द्रागिरि हिल्स पुगेका प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं, ९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका

साफ च्याम्पियनशिपः पहिलो जितको खोजीमा नेपाल बङ्गलादेशसँग भिड्दै

काठमाडौं, ९ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना

स्वदेश फर्किदै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं, ९ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किदै छ । नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

कांग्रेसमा एकता जरुरी छः प्रवक्ता महत

काभ्रेपलाञ्चोक, ९ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताए । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन

पानीको महत्व बुझाउन माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला

काठमाडौं, ९ चैत । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय र सोफेनले माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ‘मानव जीवनमा पानीको महत्व’ का विषयमा आयोजना गरिएको प्रतियोगितामा

कोभिड विरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम

सिन्ह्वा, ९ चैत । कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको

बढ्दैछ योग शिविरमा सहभागीको संख्या

तनहुँ, ९ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजना, योग शिविर व्यवस्थापन समिति र पतञ्जली योग समितिको व्यवस्थापनमा सञ्चालित योग शिविरको अन्तिम दिन बुधबार सहभागी सर्वसाधारण । चैत ३ गतेदेखि सुरु