Logo

रिपोर्टर्स डेस्क

प्रहरीद्वारा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, ९ चैत । बैतडी प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत

विस्तृत पढ्नुहोस
दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि

दाङ, ९ चैत । सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् । हात्तीपाइले रोग मानिसलाई

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह

सिन्ह्वा, ९ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल

विश्वकै प्रदूषित सहरको १०औं नम्बरमा काठमाडौं

काठमाडौं, ९ चैत । काठमाडौं विश्वकै प्रदूषित शहरको १०औँ नम्बरमा परेको छ । प्रदुषण मापन वइबसाइट आईक्युएयरका अनुसार बुधबार यो समाचार तयार पार्दासम्म काठमाडौं विश्वको १०औँ प्रदूषित शहरमा देखाएको छ

पाँचपोखरीको प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ्यमा

काठमाडौं, ९ चैत । भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ

प्रधानमन्त्री देउवा तनहुँ जाने

काठमाडौं, ९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ जान लागेका हुन् । प्रधानमन्त्री देउवाले तनहुँको

प्रि ओपनः नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, ९ चैत । साताको कारोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले बढेको छ । यो सँगै, सूचक २६५१.४१ विन्दुमा आएको छ । यस अवधिमा ५ लाख

चिनियाँ विदेशमन्त्रीको भ्रमणबाट नेपालको समृद्धिको यात्रामा भरपर्दो साझेदारी हुने विश्वास

काठमाडौँ, ९ चैत । चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

जनकपुर, ९ चैत । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी

आमा हराएको सुचना !

काठमाडौं, ९ चैत । ललितपुरको बालकुमारीबाट ८५ वर्षिय दावा डोल्मा वेपत्ता भएकी छिन् । चैत ३ गते ललितपुर स्थित बालकुमारी मन्दिरबाट आमा हराएको छोरा केसाङ दावाले जानकारी दिएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः हल्का वर्षाको सम्भावना

काठमाडौं, ९ चैत । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती,

निर्वाचनका लागि चितवनमा २७ दल दर्ता

चितवन, ९ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले