Logo

रिपोर्टर्स डेस्क

इलाममा दुई हजार किलो छुर्पी बरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

मङ्गलबारे, ९ चैत । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु

विस्तृत पढ्नुहोस
मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

जनकपुर, ९ चैत । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी

चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा आउँछः मन्त्री चौधरी

काठमाडौं, ८ चैत । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत

भूमिगत पानीको अत्यधिक दोहन मानव सभ्यतामाथिकै चुनौती

काठमाडौँ, ८ चैत । भूमिगत पानीको अत्यधिक दोहन, पुनःभरणका समस्या, मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा सङ्कट हुनसक्ने सम्भावनामा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्या, सिँचाइ,

पीएनजीविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको चुनौती दिएको छ । दुबई क्रिकेट रंगशालामा जारी खेलमा नेपालले पहिलो

बर्दियाको जंगलमा मृत पाटे बाघ फेला

नेपालगञ्ज, ८ चैत । बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको

दमक गोल्डकप भोलीबाट सुरु हुँदै, तयारी पूरा

झाँपा, ८ चैत । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको दमक गोल्डकपको तयारी पूरा भएको छ । वडा नं ३स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबारदेखि सुरुहुने

पीएनजीले नेपाललाई दियो १७४ रन चुनौती

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको चुनौती दिएको छ । दुबई क्रिकेट रंगशालामा भएको खेलमा नेपालले टस

महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको लिसाले गरिन प्रशंसा

काठमाडौँ, ८ चैत । महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गरेकी

विशेष कारण देखाउँदै मधेस प्रदेशसभाको बैठक पुनः सारियो

जनकपुर, ८ चैत । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा

अमेरिका लगायत यी पाँच देशले रुसलाई दवाव बढाउने

एएनआई, ८ चैत । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट तथा आइडियाथन चैत ९ गतेबाट

काठमाडौं, ८ चैत । अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट तथा आएडियाथनको तेस्रो संस्करण भोलीदेखि (चैत ९) काठमाडौंमा हुने भएको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको