Logo

रिपोर्टर्स डेस्क

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा सुडानमा भएका हिंसात्मक हमलाको निन्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, ८ चैत । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले हालैका दिनहरुमा सुडानमा जारी रहेका हिंसात्मक हमलाहरुको कडा शब्दमा निन्दा गरेका छन् । महासचिव गुटरेसले यस्ता

विस्तृत पढ्नुहोस
जापानले हटायो कोभिड विरुद्धका प्रतिबन्ध

सिन्ह्वा, ८ चैत । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ ।जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

एएनआई, ८ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउने भएको छ । उनी आगामी अप्रिल ३ देखि भ्रमणमा आउनु हुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका

नेपाललाई छैठौं सफलता, पवनले लिए विकेट

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर

निर्वाचनमा तालमेल हुने वा नहुने कांग्रेसको हातमा छः प्रचण्ड

जनकपुर, ८ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताएका

पर्यटकीय क्षेत्र बाघमारको जग्गा सिँचाइको अभावमा बाँझै (फोटोफिचर)

त्रिशुली, ८ चैत । नुवाकोटको तादी गाँउपालिका–४, पर्यटकीय क्षेत्र बाघमारमा सिँचाइ अभावका कारण बाझो राखिएका जग्गा । केही वर्ष अघिसम्म आकासे पानीको भरमा बर्खामा एकबाली खेती लगाउने गरेको भएपनि हाल

जनयुद्धका घाइतेको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन प्रचण्डद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, ८ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

सिन्ह्वा, ८ चैत । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ ।

नेपाललाई चौथो सफलता

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर

चुनावमा भाग लिन झापामा ३६ दल दर्ता

झाँपा, ८ चैत । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका

मोटरेबल पुलको शिलान्यास गर्दै पौडेलले भने- विकासको सवालमा एकजुट बनौं

लमजुङ, ८ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चर्दीखोला मोटरेबल पुलको शिलान्यास गरेका छन् । देश विकासको सवालमा जनतादेखि राजनितिक दल, स्थानीय सरकारदेखि सङ्घीय सरकार सबै एकजुट भएर

विद्यालय हिँडेका लोर्के र आशिष सम्पर्कविहीन

बागलुङ, ८ चैत । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय