Logo

रिपोर्टर्स डेस्क

प्रधानमन्त्री देउवाद्वारा माथिल्लो तामाकोशी आयोजना निरीक्षण (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

दोलखा, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल शनिबार दोलखामा माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

विस्तृत पढ्नुहोस
नेपाल आइडल सिजन–४ को फाइनल आज

काठमाडौं, ५ चैत । नेपाल आइडल सिजन–४ को फाइनल आज (शनिबार) हुँदैछ । फाइनलमा मोरङ बेलबारीकी लक्ष्मी पौडेल, झापाका विश्वास उप्रेती, रामेछाप मन्थलीका रञ्जित नेपाली, झापा बिर्तामोडका नाम्गेल तामाङ र

स्थानीय निर्वाचनः “जनताको माझमा राप्रपा” घरदैलो कार्यक्रम

काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ ।

अपि पावर कम्पनीले हकप्रद ल्याउँदै, बुक क्लोज कहिले ?

काठमाडौं, ५ चैत । अपि पावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तह गरेको छ । कम्पनीको आज चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते बुक

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

वासिङ्टन, ५ चैत । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य

इन्जिनियर्स एसोसिएशनः मधेस प्रदेशको अध्यक्षमा पण्डित

जनकपुर, ५ चैत । नेपाल इन्जिनियर्स एसोसिएशन मधेस प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी सिडेनका उम्मेदवार रामकिशोर यादवलाई ५२ मत

हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिने

सिमकोट, ५ चैत । हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान

गिरिजा प्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसर बृहत अन्तक्रिया कार्यक्रम हुने

काठमाडौं, ५ चैत । नेपाली जनसम्पर्क समितिले राष्ट्रिय राजनीतिमा आगामी यात्रा बिषय बृहत अन्तक्रिया कार्यक्रम गर्ने भएको छ । शिखर पुरुष स्वार्गिय गिरिजा प्रसाद कोइरालाको १३ औ स्मृति दिवसको अवसरमा

खान पकाउन पानी कुर्दै बस्ने स्मार्ट सिटी

तुलसीपुर, ५ चैत । स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै

पुनहिलमा फोटो खिचाउँदै आन्तरिक पर्यटक

बेनी, ५ चैत । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री÷रासस

अमेरिका न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान बन्द गर्छः पेन्टागन

वाशिंगटन, ५ चैत । संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् । ठीक छ,

यस वर्षको महामुर्खको उपाधि डा. भोगेन्द्र झालाई

जनकपुर, ५ चैत । जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा